कामनपाको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन शुरु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

कामनपाको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं, १५ चैत्र । आजबाट काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन हुँदैछ । चैत १५ र १६ गते हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ ।

स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या,चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);