देशभरका उपमेयर, उपाध्यक्षहरु काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशभरका उपमेयर, उपाध्यक्षहरु काठमाडौंमा

काठमाडौं, १५ चैत्र । न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन शुरु भएको छ । बुधवारबाट काठमाडौंमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो ।

राष्ट्रिय सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल एपको उद्घाटन गरी न्यायिक समितिको शुभारम्भ गर्नुभयो । डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ ।

स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पु¥याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रुपमा आउने, चुस्तता, न्याय सेवामा निष्पक्क्षता हुने विश्वास समेत गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);