काठमाडौं, १३ चैत्र । नेपाल सरकारले नेपाल प्रहरीमा जनपथ प्रहरी समुहतर्फका चारजना डीआईजीहरु एआईजीमा बढुवाका लागि सफारिस गरेको छ ।
सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिसमा परेका हुन् ।
सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् भने सुदीप दोस्रो, तेस्रोमा मिरा र चौथोमा टेकबहादुर रहेका छन् ।