४ जना डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

४ जना डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिस

ministry of home

काठमाडौं, १३ चैत्र । नेपाल सरकारले नेपाल प्रहरीमा जनपथ प्रहरी समुहतर्फका चारजना डीआईजीहरु एआईजीमा बढुवाका लागि सफारिस गरेको छ ।

सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिसमा परेका हुन् ।

सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् भने सुदीप दोस्रो, तेस्रोमा मिरा र चौथोमा टेकबहादुर रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);