नौं वर्षमा पूरा भएन जनकपुरधाममा रामजानकी रंगशाला ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नौं वर्षमा पूरा भएन जनकपुरधाममा रामजानकी रंगशाला ( भिडियो रिपोर्ट )

काठमाडौँ, चैत्र १२।  धनुषाको जनकपुरधाममा श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुन थालेको बर्षौ वित्यो । वार्षिक ९ लाख रुपैयाँ निमार्णका लागि खर्चिने गरिए पनि यसले अझै आकार लिन सकेको छनै ।

राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थानसंग जनकपुरधामको रजौलस्थित १७ बिगाह जग्गा लिजमा लिएर बनाउने योजना भएपनि निमार्ण अघि नबढ्दा अलपत्र परेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);