रंगशालाबाट भावुक हुँदै धुर्मुसले भने– मेरो खोट भए खाल्डो खनेर यहीँ गाड्दिनुस्, मर्न तयार छु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

रंगशालाबाट भावुक हुँदै धुर्मुसले भने– मेरो खोट भए खाल्डो खनेर यहीँ गाड्दिनुस्, मर्न तयार छु (भिडियोसहित)

काठमाडौँ – कलाकार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ले आफूलाई अपराधि जस्तो व्यवहार गरिएको भन्दै गुनासो गरेका छन् ।

आज चितवन स्थित रंगशालामा पुगेर सामाजिक सञ्जाल मार्फत एक भिडियो पोष्ट गर्दै रंगशाला बनाउँदा आफुले गल्ती गरेको भए मर्न तयार रहेको बताएका छन् ।

उनले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरुले मानसिक यातनासँगै डिप्रेसनमा पुगेको समेत बताएका छन् ।

धुर्मुसले जग्गाको विषयमा पनि अफवाह फैलाइएको बताए।

हेर्नुहोस पुरा भिडियोः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);