आजको लागि यस्तो छ विदेशीमुद्राको सटहीदर | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

आजको लागि यस्तो छ विदेशीमुद्राको सटहीदर

us doller

काठमाडौं, ७ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९२ पैसा र विक्रिदर १३२ रुपैयाा ५२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाा १३ पैसा र विक्रिदर १४१ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ३५ पैसा र विक्रिदर ८८ रुपैयाा ७५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);