प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, विपक्षमा देखिए ८९ सांसद | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, विपक्षमा देखिए ८९ सांसद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको पाउनुभएको छ ।

सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाउदै मतदान गरेका छन् । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए भने १ जनाले मत नदिएको सभामुख घिमिरेले जानकारी दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);