त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी समूहबाट जित्ने सुस्मिता चालिसे को हुन् | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी समूहबाट जित्ने सुस्मिता चालिसे को हुन्

काठमाडौं, ६ चैत्र । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियूमा मिश्रित परिणाम आएको छ । स्वतन्त्र विद्यार्थी समूहले पनि दुई सदस्य जितेको छ ।

स्वतन्त्र समूहबाट सदस्यमा विजयी सुस्मिता चालिसे प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी हुन् । उनी त्रिवि इकाई समिति सह छात्रा प्रमुख हुन् ।

प्राज्ञिकले स्वतन्त्र विद्यार्थी समूहबाट देशभर उम्मेदवारहरु खडा गरेको थियो । प्राज्ञिकका उम्मेदवारहरुले विभिन्न क्याम्पसहरुमा जित हासिल गरेका छन् ।

प्राज्ञिकको विद्यार्थी राजनीतिको चुनावमा प्रवेशलाई अर्थपूर्ण मानिएको छ । उसको देशभर विद्यार्थी तहमा संगठन विस्तार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);