स्ववियु निर्वाचनको मौन अवधि सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

स्ववियु निर्वाचनको मौन अवधि सुरु

काठमाडौं, ३ चैत्र । स्ववियु निर्वाचनको मौन अवधि गत मध्यरातदेखि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने छैनन् ।

मौन अवधिमा उम्मेदवारहरुले कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन् ।

आगामी चैत्र ५ गते हुने निर्वाचनमा बिहान ८ बजेदेखि ४ बजेसम्म समय तोकिएको छ । देशभरका ७० वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);