यूएई विरुद्ध गुल्शनको अर्धसतक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

यूएई विरुद्ध गुल्शनको अर्धसतक

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्धको खेलमा गुल्शन झाँ ले अर्धसतक पुरा गरेका छन् ।

आरिफले ४८ बलमा ५० रन पुरा गरेका हुन् । नेपालले यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।

आसिफ खानको कीर्तिमानी शतकसँगै युएईले नेपाललाई विशाल लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ६विकेट गुमाएर ३१० रन बनाएको हो ।

नेपालले हालसम्म ४३.५ ओभरको खेल जारी रहँदा ६ विकेटको नोक्शानीमा २६५ रन पुरा गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);