अनेक अत्तो थापेर सत्तामा लिप्त देउवा, वामपन्थीको सरकार डाँडा पारि ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अनेक अत्तो थापेर सत्तामा लिप्त देउवा, वामपन्थीको सरकार डाँडा पारि !

neta

काठमाडौं,१७ पुस ।पुसको ठण्डीले तापक्रम ओह्रालो लाग्दोछ भने नेपालको राजनीति भने राष्ट्रिय सभाको निर्वाचन पहिला कि नयाँ सकार पहिला भन्ने तात्तोतातो बहसले पारो चढ्दै गएको छ ।

बहुमतको अंहले गर्दा वामगठबन्धन र सत्ता छोड्नुपर्दाको पीडाले घाईते भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल राजनीतिक निकास पक्षमा टसमस भएको देखिंदैन ।

तत्काल समस्या सम्बोधन गर्नेगरी राष्ट्रिय दल बन्ने सौभाग्य पाएका पाँच दलबीच राजनीतिक निकासका लागि सर्वदलीय छलफलका लागि कसैबाट खासै पहल पनि भएको छैन ।

नयाँ सरकार गठनका लागी नेपाली कांग्रेसका सभापति तथा प्रधामन्त्री देउवाको लोभीपापी शैली र कांग्रेस निर्वाचनमा पराजित हुनुको पीडा हो भने अर्कोतिर गम्भीर दोष भने २०७२ को खोटो सविधान नै हो भन्ने निष्कर्ष बुद्धिजीवीहरुले निकालेका छन् ।, आजको साँघु साप्ताहिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);