उपराष्ट्रपतिको उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपराष्ट्रपतिको उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिदै

काठमाडौं, २८ फागुन । आज उपराष्ट्रपतिको उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ गरि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उपराष्ट्रपतिको आगामी चैत्र ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँदैछ । आज उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची रहेको छ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार उमेदवारको मनोनयन दर्ता गरिएको थियो । सत्तागठबन्धनबाट ३ र नेकपा एमालेबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);