पार्टी भित्रकै कमजोरीका कारण कांग्रेसले हार व्यहोर्नु परेको देउवाको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पार्टी भित्रकै कमजोरीका कारण कांग्रेसले हार व्यहोर्नु परेको देउवाको दाबी

deuba

काठमाडौं, पुष १६ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रकै कमजोरीका कारण कांग्रेसले हार व्यहोर्नु परेको बताएका छन ।

आईतबार काठमाडौंमा ‘आजको यथार्थता र राष्ट्रिय मेलमिलाप’ विषयक विचार गोष्ठीमा उनले निर्वाचनमा हारेपछि आफूमाथि विभिन्न आरोप लगाएकोमा अपत्ति जनाए । प्रधानमन्त्री देउवाले कांग्रेसलाई कतिपय ठाउँमा मतगणनाको क्रममा हराईएको आरोप लगाए। उनले निर्वाचनमा हारेपनि देशलाई जिताउने कामको नेतृत्व कांग्रेसले गरेको दाबी गरे ।

उनले समानुपातिकतर्फको निर्वाचनमा कांग्रेसले नहारेको स्मरण गराउदै निराश नहुन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);