नेविसंघले संकल्प सभा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेविसंघले संकल्प सभा गर्दै

काठमाडौं, २५ फागुन । नेपाल विद्यार्थी संघले आज संकल्प सभा कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम आज दिउँसो साढे ३ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग मा गर्ने बताइएको छ ।

नेविसंघले स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा संकल्प सभाको आयोजना गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);