प्रमिला भण्डारी \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, फाल्गुन २३। प्रशिद्ध धार्मिक एवं पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरलाई कलात्मक बनाउन थालिएको छ।
गुठी ब्यवस्थापन समितिले भक्तपुरको इट्टा, कलात्मक काष्ठकला र मन्दिरमा तामाको छाना प्रयोग गरेर बनाउन सुरु गरेको हो ।