वन सम्बर्द्धन गर्ने र काठ, दाउरा निकाल्ने बाटो खुलेको छ ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

वन सम्बर्द्धन गर्ने र काठ, दाउरा निकाल्ने बाटो खुलेको छ ( भिडियो रिपोर्ट )

बटुक राज गिरि  \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, फाल्गुन २३ । लुम्विनी प्रदेशले प्रदेश ऐन मार्फत वन व्यवस्थापन कार्यविधि बनाएर वन सम्बद्र्धन गर्ने र काठ, दाउरा निकाल्ने बाटो खुलेको छ । वन सम्बद्र्धन प्रणालीमार्फत् उक्त बाटो खोलेको हो । वनमा भएका परिपक्क रूखहरू काट्ने र साना विरुवा हुर्काउने प्रणाली वन सम्बद्र्धन प्रणाली हो ।

जसमा ८० बर्ष सरंक्षण चक्र बनाएर रुख काटछाट गरी सरंक्षण गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);