बिद्या तामांग \ माउन्टेन टेलिभिजन एचडी ।
काठमाडौँ, फाल्गुन २१। इन्टरनेट र फोन सेवा अवरुद्ध भए ग्राहकले अबदेखि क्षतिपूर्ति पाउने भएका छन् ।
आगामी वर्षको वैशाख १ गतेबाट फोनकल अवरुद्ध वा इन्टरनेट निश्चित अवधिभन्दा बढी असुविधा भए सेवा प्रदायबाट क्षतिपूर्ति माग गर्न सक्ने भएका हुन् ।




