पशुपतिमा भएको शिवरात्री मेलामा अनियमितता भएको भन्दै छानबिन सुरु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

पशुपतिमा भएको शिवरात्री मेलामा अनियमितता भएको भन्दै छानबिन सुरु

काठमाडौं । पशुपतिमा सम्झौता बिपरित लगाइएको शिवरात्री मेलाको अनियमितता छानबिन गर्न समिति गठन भएको छ ।

सह सचिवको नेतृत्वमा ३ सदस्य छानबिन समिती गठन गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिनुभयो । समितिलाई एकसाता भित्र प्रतिवेदन बुझाउने सीमा तोकिएको छ ।

सस्थांलाई आउने झण्डै एक करोड अनिमितता भएको समाचारहरु बाहिरिसँगै मन्त्री किरातीले एक्शन लिनुभएको हो ।

Leave a Reply