बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी । हामीले तरकारी, फलफूल र अन्नसँगै विषादी पनि खाइरहेका हुन्छौं । देशभित्र उत्पादित हुन् या विदेशबाट आयातित नै किन नहुन् विषादीयुक्त खाद्य सामाग्रीले गम्भीर प्रकृतिका रोगी बढिरहेका छन् ।
तर,राज्यको नियमनकारी निकाय निरिह बनिरहेको छ ।




