भोट माग्न रास्वपाको पार्टी कार्यालय पुगे रामचन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भोट माग्न रास्वपाको पार्टी कार्यालय पुगे रामचन्द्र

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्‍द्र पौडेल भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुग्नुभएको छ ।

काठमाडौं‌को बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेर पौडेलले सभापति रवि लामिछाने सहितका नेताहरुसँग भोट माग्नुभएको हो । उक्त भेटमा रास्वपाका उपसभापति डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी हुनुहुन्थ्यो ।

पौडेलसँगै कांग्रेस पार्टी प्रवक्ता प्रकाशशरण महत, रमेश लेखक लगायत पार्टी कार्यालय पुग्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);