पठानको विरोध गर्दा कसले दियो मार्ने धम्की ! | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पठानको विरोध गर्दा कसले दियो मार्ने धम्की !

एजेन्सी । शाहरुख खानको फिल्म पठानको विरोध गरेमा ज्यान मार्ने धम्की दिइएको छ । यसबारे अमन एकता वेलफेयर सोसाइटीका अध्यक्ष अमन सक्सेनाले आरोपी केतनविरुद्ध प्रहरी चौकीमा एफआईआर लेखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमानले आफू सिटी सब्जी मण्डीस्थित जेजे क्लिनिकको कम्पाउण्डर भएको कोतवाली प्रहरीलाई बताए ।

क्लिनिकमा काम गर्ने महिला सफाई कर्मचारीका छोरा केतन पठानले फिल्मको विरोध गर्न थाले। विरोध गर्दा फोन गरेर मार्ने धम्की दिए ।

एससी–एसटी ऐन मुद्दामा फसाउने धम्की आएको बताइएको छ । प्रहरी निरीक्षक कोतवाली हिमांशु निगमले एफआइआर लेखेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);