आईसीसीको अनुमति बिनै सन्दीप आज युएई जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

आईसीसीको अनुमति बिनै सन्दीप आज युएई जाँदै

काठमाडौं, १७ फागुन । विदेश भ्रमण फुकुवा भएसँगै क्रिकेटर सन्दीप लामिछाने आज युएई जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाली राष्ट्रिय टिममा खेल्न पठाउन लागेको हो ।

क्यानले सन्दीपलाई युएई पठाउन आइसीसीको अनुमति मागेको छ, तर आईसीसीले हालसम्म अनुमति भने दिएको छैन् । नेपालको भोलि युएईसँग दोस्रो महत्वपुर्ण प्रतिस्पर्धा हुँदैछ ।

आईसीसीको नियमअनुसार खेलको बीचमा खेलाडी घाइते भएमा रिर्जभमा रहेका अर्को खेलाडी प्रतिस्थापन गर्न सक्छ । क्यानले आईसीसी घाइते एक खेलाडीको स्थानमा सन्दीपलाई राख्न पहल गरिरहेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);