रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आज बिहान पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

तर, राष्ट्रपति निर्वाचनका विषयमा भने कसलाई मत दिने भन्ने बारे निर्णय गरेको छैन् । त्यसबारे छलफले हुँदैछ । नागरिकता विवादमा सर्वोच्च अदालतले पार्टीका सभापति रवि लामिछानेको सांसद पदसमेत नरहने गरी खारेृज गरिदिएको थियो ।

त्यसपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर समर्थन भने फिर्ता लिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);