ह्वात्तै घट्यो घट्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

ह्वात्तै घट्यो घट्यो सुनको मूल्य

today gold rate in enepal

काठमाडौं, १४ फागुन । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज शुक्रबारको तुलनामा सुनको मुल्य १४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम रहेको छ । त्यसैगरी चाँदीको १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);