राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको तर्फबाट राष्ट्रपति एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);