ललितपुरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ललितपुरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास

काठमाडौं । ललितपुरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

ललितपुरको विद्युत् प्राधिकरण भवनअगाडि सिन्धुपाल्चोकका उद्धव पराजुलीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

पराजुलीले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शरीर ४० प्रतिशत जलेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);