प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । सिंहदरबारमा राष्ट्रपति निर्वाचनको विषयमा दुई शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ प्रचण्डले एकीकृत समाजवादी, नेपाली कांग्रेस र जसपाका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । आजै पुरानो गठबन्धनमा आबद्ध दलहरुको निर्णायक वार्ता हुने जनाइएको छ ।

आजको छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);