झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै

jhalnatha khanal

काठमाडौं, ४ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

उहाँ भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै भारत जान लाग्नुभएको हो ।

बिहीवार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि उहाँ भारत भ्रमणमा जान लाग्नुभएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);