आज सामान्यतया मौसम सफा रहने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आज सामान्यतया मौसम सफा रहने

काठमाडौं, ४ फागुन । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

अहिले प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा मा आन्शिक देखि सामान्य बदली रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);