बिद्या तामांग \ माउन्टेन टेलिभिजन एचडी ।
काठमाडौँ, फाल्गुन २। सिमित व्यक्तिको हातमा देशको अर्थतन्त्रको तालाचाबी रहनुका साथै चर्को ब्याजदरले उत्पादन क्षेत्रका लागेर रोजगारी सृजना गर्नेहरु मारमा परेका छन् ।
त्यसमाथि पनि साना उद्योगी व्यवसायीले बढी समस्या झेल्नुपरिरहेको छ । उनीहरु ऋणमा डुब्दै जाँदा देशैभरबाट आन्दोलनमा उत्रिने अवस्थामा पुग्न लागिसकेका छन् ।