संसद बैठक अब भर्चुअल पनि हुनसक्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

संसद बैठक अब भर्चुअल पनि हुनसक्ने

काठमाडौँ, माघ २७ \ माउन्टेन टेलिभिजन एचडी । माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दैै प्रधानमन्त्री प्रचण्डले सक्रिय राजनीति गरेको व्यक्ति राष्ट्रपति बन्दा दुःख पाएको टिप्पणी गर्नुभयो । कुनै राजनीतिक दलको कार्यकर्ता बन्ने राष्ट्रपति हुँदा दुई÷तीन चोटी दुःख पाइएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले संविधानको, गणतन्त्रको रक्षा गर्ने सर्वमान्य राष्ट्रपतिमा सहमति जुटाऔं भन्ने आफ्नो इच्छा रहेको बताउनुभयो ।

कांग्रेस, एमाले, माओवादी वा साना दलबाट पनि सहमतिको राष्ट्रपति बन्न सक्ने भन्दै उहाँले राष्ट्रपति चयनकै विषयमा सत्ता गठबन्धन नटुट्ने जिकिर गर्नुभयो । अहिलेको गठबन्धन नटुट्ने गरी सहमतीय राष्ट्रपति खोज्नु पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिरहेको बताउनु्भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);