एमालेले टुंग्यायो प्रदेशसभातर्फका समानुपातिक सांसद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेले टुंग्यायो प्रदेशसभातर्फका समानुपातिक सांसद

काठमाडौं, १३ पुस । नेकपा एमालेले प्रदेशसभातर्फका समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आज ओली निवास वालकोटमा बसेको स्थायी समिति बैठकले सांसदको नाम टुंगो लगाएको हो ।

नयाँ सरकार गठन, माओवादी केन्द्रसँगको पार्टी एकता र प्रदेशसभा समानुपातिकतर्फका  सदस्यको नामावली टुंगो लगाउन एमालेको बैठक बसेको थियो ।

यी हुन् प्रदेश सभा तर्फका समानुपातिक सांसदहरु

प्रदेश १ 
विनादेवी राई
सावित्रा जोशी
उषाकला राई
कृष्णकुमारी राई
पदमकुमारी गुरुङ
होमकुमारी सावाँ लिम्बू
आशा जवेगु
यशोदा अधिकारी
अम्विका थापा
सरिता थापा
सावित्रा रेग्मी
सुनिताकुमारी चौधरी
जसमाया गजमेर
बसन्तीदेवी यादव
गुलेफुल मियाँ

प्रदेश २ 
अनिता यादव
मञ्जु यादव
जकता रैनदेवी
सुडिन साह
नजमा खातुन
सीता गुरुङ
रवीन्द्र बैठा
डा. मनोज सिंह

प्रदेश ३
बेलीमाया घले
जुनेली श्रेष्ठ
सरस्वती बाटी
शान्ति थिङ
देवकी श्रेष्ठ
इन्द्रमाया गुरुङ
सीता लामा
आसमाया तामाङ
उर्मीला कर्माचार्य
रचना खड्का
मुनु सिग्देल
सरस्वती बस्नेत
गोमा भुर्तेल
मीना ज्ञवाली
पार्वती सिलवाल
मैना अछामी

प्रदेश ४
चन्द्रमोहन गौचन
मायानाथ अधिकारी
मित्र कुमारी गुरुङ
मीना गुरुङ
सावीत्री राना
सिर्जना शर्मा
प्रभा कोइराला
पुष्पा केसी
लक्ष्मी सुनार
जुनादेवी नेपाली

प्रदेश ५
रमा घर्ती
थानकुमारी थापा
विमला शर्मा पन्थी
सरस्वती गौतम
जालपादेवी भुसाल
भगवतीदेवी भण्डारी
कृष्णा थारु
धमकली चौधरी
कमलादेवी विक
आशा स्वर्णकार
सुनिता कुमारी थठेर
चिन्तावती कुर्मी
फौजीयार नसिम

प्रदेश ६ 
मीना सिंह रखाल
कौशिलावती खत्री
बदमी बोहोरा
पद्मा खड्का
देवी ओली
राजु नेपाली

प्रदेश ७
माया भट्ट
मनकुमारी साउद
पूर्णा जोशी
माया तामाङ बोहोरा
सुशीला बुढाथोकी
चुनकुमारी चौधरी
दुर्गा विक
अर्चना गहतराज

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);