काठमाडौँ ,माघ २५ \ माउन्टेन टेलिभिजन एचडी। डडेल्धुराका गाउँगाउँ टोलटोलमा समुह बनाएर लगानी गर्ने लघुवित्त संस्थाहरुको चर्को ब्याजका कारण किसानहरुको उठिबास भएको छ ।
न्यून आय भएका किसानहरुले चर्को ब्याजमा लिएको ऋण असुली हुन थालेपछि उनिहरुको उठिबास भएको हो ।