घरबार उठिबास लागेकाे स्थानमा हैजा, झाडापखालाबाट सचेत रहन सुझाब (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

घरबार उठिबास लागेकाे स्थानमा हैजा, झाडापखालाबाट सचेत रहन सुझाब (भिडियाेसहित)

काठमाडाैँ । बर्खायाममा प्राकृतिक विपत्तीले घरबार उठिबास त लगाएको छ नै विभिन्न स्वास्थ जोखिम समेत निम्त्याएको छ । बाढीपहिरोका कारण विस्थापित बस्तीमा अर धेरै स्वास्थसमस्याआउन सक्ने विज्ञहरुले चेतानीदिएका छन् । सफाईको राम्रो प्रवन्ध नहुँदा सफा खानेकुराको अभाव, फोहोर पानीका कारण हैजा, झाडापखाला रोग लाग्न सक्ने भन्दै स्वास्थ्यमन्त्रालयले सचेत हुनआग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);