काठमाडाैँ । बर्खायाममा प्राकृतिक विपत्तीले घरबार उठिबास त लगाएको छ नै विभिन्न स्वास्थ जोखिम समेत निम्त्याएको छ । बाढीपहिरोका कारण विस्थापित बस्तीमा अर धेरै स्वास्थसमस्याआउन सक्ने विज्ञहरुले चेतानीदिएका छन् । सफाईको राम्रो प्रवन्ध नहुँदा सफा खानेकुराको अभाव, फोहोर पानीका कारण हैजा, झाडापखाला रोग लाग्न सक्ने भन्दै स्वास्थ्यमन्त्रालयले सचेत हुनआग्रह गरेको छ ।
घरबार उठिबास लागेकाे स्थानमा हैजा, झाडापखालाबाट सचेत रहन सुझाब (भिडियाेसहित)
ताजा समाचार
सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो
१० घन्टा अघि
पाथीभरा केबलकार स्टेशन शिलान्यासका क्रममा झडप
१० घन्टा अघि