माउण्टेन टेलिभिजन, २३ माघ । मध्यरातमा रक्तपात, २९ जनाको विभत्स हत्या । जसले बसाल्यो जहाँनिया राणा शासनको जग । जङ्गबहादुर राणाले मच्चाएको रक्तपात अर्थात् कोतपर्व । कोतको पटाङ्गिनीमा प्रधानमन्त्री, मन्त्री, सैनिक कमाण्डरसहित शक्तिशाली व्यक्तिहरुको विभत्स हत्या जसले नेपालको सत्तामा राणा परिवारको नियन्त्रण कायम भएको थियो ।
जङ्गबहादुरले गरेको रक्तपातपूर्ण सत्ताकब्जाको कहानी (भिडियो)
ताजा समाचार
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
१२ घन्टा अघि




