रविबारे गोकुल बास्कोटाको टिप्पणी : दागा धर्नुभन्दा जवाफ दिनु राम्रो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

रविबारे गोकुल बास्कोटाको टिप्पणी : दागा धर्नुभन्दा जवाफ दिनु राम्रो

gokul

काठमाडौैं, २३ माघ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले रवि लामिछानेको समर्थन गरेका छन् । सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको निर्णय सुनाउँन आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि निष्फिक्री बोलेको टिप्पणी गरेका छन् ।

प्रतिपक्षा र जवाफदेहिता अरुको काम हो भन्दै प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो भएको समेत बास्कोटाको भनाइ छ । आइतबार पत्रकार सम्मेलनको क्रममा रविले बास्कोटाको पनि नाम लिएका थिए । उनले केही हदसम्म भएपनि बास्कोटा ठिक भएको प्रतिक्रिया दिएका थिए ।

बास्कोटाले लेखेका छन् ‘रवीले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);