चीन सरकारबाट प्राप्त सवारी साधन दर्ता गर्न सेनाको माग | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

चीन सरकारबाट प्राप्त सवारी साधन दर्ता गर्न सेनाको माग

काठमाडौं, २३ माघ । नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारी साधन दर्ता गर्नुपर्ने माग गरेको छ ।

विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यदेश पुरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहार स्वरुप सहयोग प्राप्त सवारी साधन दर्ता गर्न सेनाले माग गरेको हो ।

Leave a Reply

ताजा समाचार