भिभिआइपीको अगुवा-पछुवाका लागि गाडी खरिदमा रक्षाको असहमति | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

भिभिआइपीको अगुवा-पछुवाका लागि गाडी खरिदमा रक्षाको असहमति

vehical

काठमाडौं,५ माघ । विशिष्ट पदाधिकारी भिभिआइपीको सुरक्षाका लागि सवारीसाधन खरिद गर्न बजेट उपलब्ध गराउन रक्षा मन्त्रालयले असहमति जनाएको छ ।नेपाली सेनाले भिभिआइपीको सवारीका क्रममा अगाडि र पछाडि प्रयोग हुने सवारी साधन किन्न बजेट माग्दा रक्षाले विमति जनाएको हो ।

सेनाले भिभिआइपीको अगुवा पछुवाका लागि ४ वटा सुभ जिप र ५ वटा पिकअप जिप खरिदका लागि ५ करोड ५० लाख रुपैयाँ माग गरेको थियो ।सेनाको मागबमोजिम अर्थसँग छलफल नगरी रक्षाले असहमति जनाएको सेनाले एक महिनाअघि गत पुस ६ गते सवारी खरिद गर्न अर्थ मन्त्रालयबाट रकम निकासाका लागि आवश्यक प्रक्रिया अघि बढाउन रक्षामा पत्राचार गरेको थियो ।खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);