मुलुक सामाजिक न्यायसहितको समृद्धिको यात्रामा अघि बढीसक्यो : मन्त्री गिरिराजमणि पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुलुक सामाजिक न्यायसहितको समृद्धिको यात्रामा अघि बढीसक्यो : मन्त्री गिरिराजमणि पोखरेल

girirajman pokhrel

काठमाडौं, १३ पुस । विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले मुलुक सामाजिक न्यायसहितको समृद्धिको यात्रामा अघि बढिसकेको बताएका छन ।

विनाविभागीय मन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन स्वास्थ्य क्षेत्रले महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरेका छन । विहिबार ललितपुरमा आयोजित चिनियाँ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि बहुपक्षीय साथ र सहयोगको आवश्यक्तामा पनि जोड दिएका छन ।

मन्त्री पोखरेलले चीनले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगको पनि खुलेर प्रशंशा गरेका छन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);