राखेपले माग्यो क्यानसँग स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राखेपले माग्यो क्यानसँग स्पष्टीकरण

काठमाडौं, २२ माघ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण सोध्ने भएको छ ।

क्यानलाई राखेपले सातदिन भित्र स्पष्टिरकण दिन निर्देशन दिएको हो ।

नेपाल टि–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग गरिएको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरित भएको ठहर गर्दै राखेपले क्यानलाई स्पष्टीकरण सोधेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);