बौद्धमा भीषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बौद्धमा भीषण आगलागी

काठमाडौं, १८ माघ । काठमाडौंको बौद्धमा भीषण आगलागी भएको छ । बौद्धस्थित फुलबारीमा रहेको एउटा टहरोमा गए राति १० बजे लागेको आगो सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । सातवटा दमकल प्रयोग गरि आगो नियन्त्रणमा लिइएकोे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगोलागीबाट ह्याण्डीक्राफ्टको सामान जलेको छ भने मानविय क्षति हुन पाएन । हस्तकलाका सामानहरु बनाउन प्रयोग हुने सामानहरु ठुलो परिणाममा जलेको प्रहरीले जनाएको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);