काठमाडौं, १७ माघ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ ।
मंगलवार पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ ।