काठमाडौं, १७ माघ । सुर्खेतमा एक युवक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का मिलन बुमी मृत भेटिएको प्रहरीले जनाएको छ ।
२४ वर्षीय बुमी सोमबार राति ११ बजे मृत फेला परेको थिए । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।