राप्रपाले डाक्यो केन्द्रीय कार्यसमिति बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राप्रपाले डाक्यो केन्द्रीय कार्यसमिति बैठक

Kamal-Thapa-

केन्द्रीय परिषदको बैठक फागुनको दोस्रो हप्ता वीरगंजमा –

काठमाडौँ, १२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको बैठक डोकेको छ । बैठक यही पुस १९ देखी २१ गतेसम्म काठमाडौँमा बस्ने भएको छ ।

निर्वाचनमा पराजय हुनुको समिक्षा र पार्टीको भावि रणनीतिका बारेमा केन्द्रीय कार्यसमितिको बैठक छलफल हुने राप्रपाले जनाएको छ । राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नराम्रोसँग धक्का बेहोरेको छ ।

आज बसेको राप्रपाको पदाधिकारी बैठकले केन्द्रीय परिषदको बैठक फागुनको दोस्रो हप्ता वीरगंजमा गर्ने पनि निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);