एमाले र माओवादीको एकतापछि लोकतन्त्रमा कालो बादल : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले र माओवादीको एकतापछि लोकतन्त्रमा कालो बादल : कमल थापा

पर्सा, ७ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले एमाले र माओवादीबीचको एकतापछि लोकतन्त्रमा कालो बादल देखा पर्न थालेको टिप्पणी गरेका छन् ।

पर्सामा राप्रपाको केन्द्रीय परिषदको बैठक उद्धघाटन गर्दै अध्यक्ष थापाले दुई पार्टीको एकताले संविधान र प्रजातन्त्रको आवरणभित्र सर्वसत्तावाद बढ्ने आशंका बढेको बताए ।

निर्वाचनमा भएको हारको समिक्षा गर्न राप्रपाले केन्द्रीय परिषदको बैठक वीरगन्जमा बोलाएको हो । तीन दिनसम्म चल्ने बैठमा ५ सय नेता कार्यकर्ताको सहभागिता छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);