राष्ट्रिय सभा उपचुनावमा बादललाई सहयोग गछौँः कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय सभा उपचुनावमा बादललाई सहयोग गछौँः कमल थापा

Kamal-Thapa-

काठमाडौँ । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने बताएको छ ।

शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको भन्दै बादललाई समर्थन गर्ने बताएका हुन् ।

तर,यता राप्रपाका एक नेताका अनुसार एमालेले आफूहरुलाई औपचारिक रुपमा पत्र पत्र पठाएर सहयोग मागेको खण्डमा मात्र बादललाई सहयोग गर्न सकिने बताए ।

उनले भने, ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट समर्थन गर्न सकिने तर्क गरेका छन् । वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ ।

एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटाको उम्मेदवारी परेको हो । तर शुक्रबार एमालेका अध्यक्ष केपी शर्मा आली र माधव कुमार नेपालबीच भएको बार्ताकै कारन पनि कस्को पल्लाभारी हुन्छ । त्यो भने हेर्न बाँकीनै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);