काठमाडौं, १७ माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ १० पैसा र विक्रिदर १३० रुपैयाँ ७० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९४ पैसा र विक्रिदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६८ पैसा र विक्रिदर ९८ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।