काठमाडौं, १५ माघ । पोखरामा आगोले जलेर दुई जनाको घाइते भएका छन् । पोखरा महानगरपालिका–१३ काहुँखोलामा जलेर एक पुुरुष र महिला घाइते भएका हुन् ।
गम्भिर घाइते भएका उनीहरुको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
दुवैजनाको अवस्था गम्भिर भएकोले आत्मदहको प्रयास गरेको हुन सक्ने स्थानीयले आकंलन गरेका छन् ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।