यस्तो छ एसईई परीक्षा तालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यस्तो छ एसईई परीक्षा तालिका

काठमाडौं, १४ माघ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसईई १७ चैत्रबाट २९ चैत्रसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेर यसबारे जानकारी दिएको हो ।

परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । १७ चैत्रको शुक्रबार अनिवार्य अग्रेजी वा वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यबाट परीक्षा आरम्भ हुने उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);